IME Life New

सिद्धार्थ बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सिद्धार्थ बैंकको ऋणपत्र सूचीकृत भएको छ । सिद्धार्थ बैंकको २५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले भदौ ५ गतेदेखि भदौ १९ गतेसम्म २ अर्ब ५० करोड रुपैयाँ बारबरको ऋणपत्र बिक्री गरेको थियो ।

Esewa
Crest

बैंकले ‘१० दशमलव २५ प्रतिशत सिद्धार्थ बैंक डिबेन्चर २०८३’ को नाममा ऋणपत्र जारी गरेको हो । यस ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS