IME Life New

सिटी एक्सप्रेसले ‘सिटी एक्सप्रेस गल्बन्दी टिक–टक च्यालेन्ज’को आयोजना गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले देश विदेशमा रहेका टिक टक प्रयोगकर्ताहरुका लागी ‘सिटी एक्सप्रेस गल्बन्दी टिक–टक च्यालेन्ज’को आयोजना गरेको छ।

लोकप्रिय गायक प्रकाश सपुतको निकै चर्चित रहन सफल ‘गल्बन्दी’ गीतको मुख्य प्रायोजक रहेको सिटी एक्सप्रेसले फेरि सोही गीत स्मरण गराउदै सिटी एक्सप्रेस गल्बन्दी टिक टक च्यालेन्जको आयोजना गरेको जनाएको छ ।

Esewa
Crest

कम्पनीका अनुसार छनोटमा परेका उत्कृष्ट १० भिडियोलाई ५०० बराबरको मोबाईल टप अप समेत प्रदान गरिनेछ। उक्त भिडियो यही असोज १४ गतेसम्म पोस्ट गरी सक्नु पर्नेछ जसको नतिजा असोज २० गते प्रकाशन गरिने कम्पनीले जनाएको छ ।

उक्त आयोजनामा सहभागी हुने मध्ये प्रथम , द्वितिय तथा तृतिय उत्कृष्ट भिडियोले क्रमश १५ हजार, १० हजार र ५ हजार नगत पुरस्कार पाउने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS