IME Life New

सिटिजन्स म्युचुअल फण्डका दुवै योजनाको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सिटिजन्स म्युचुअल फण्ड १ र २ को शेयर मुल्य समायोजन भएको छ ।

सिटिजन्स म्युचुअल फण्ड १ को १५ प्रतिशत नगद लाभांश पछि नेप्सेले प्रतिकित्ता ९ रूपैयाँ ९५ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन गरेको छ भने सिटिजन्स म्युचुअल फण्ड २ को १० प्रतिशत नगद लाभांश पछि नेप्सेले प्रतिकित्ता ९ रूपैयाँ हुने गरी शेयर मूल्य समायोजन गरेको जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS