IME Life New

सिटिजन्स क्यापिटलको डीसीईओमा दरखास्त आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सहायक कम्पनी सिटिजन्स क्यापिटलले नायब  प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दरखास्त खुला गरेको छ।

सिटिजन्स क्यापिटलले यो म्यानेजर लेभलको पदमा दरखास्त खुला गरेको हो। यो पदमा दरखास्त दिन कम्पनीमा पनि फाइनान्स, इकोनोमिक्स वा म्यानेजमेन्ट संकायमा एमबीए वा स्नातकोत्तर तहसम्मको पढाइ प्रथम श्रेणीमा उत्तीर्ण वा सीजीपीए ३ ल्याएको हुनुपर्नेछ।

Esewa
Crest

उम्मेदवारले मर्चेन्ट बैंकिङ वा बैंक तथा वित्तीय संस्था कम्तीमा ४ वर्ष डीसीईओ वा कम्तीमा १ वर्ष म्यानेजर लेभलको कार्य गरेको हुनुपर्नेछ।

योग्यता पुगेका उम्मेदवारले जनवरी २४ तारिखसम्म क्यापिटलको ई–मेलमा पठाउनुपर्ने हुन्छ। तलब र सुविधा कम्पनीको नियमानुसार हुने क्यापिटलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS