IME Life New

सिक्लेस हाइड्रोपावरको १७औं वार्षिक साधारण सभा जेठ १३ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको १७औं वार्षिक साधारण सभा जेठ १३ गते हुने भएको छ । कम्पनीको बैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

उक्त सभा आभ्या क्लब घारीपाटन १७ पोखरा, कास्कीमा बिहान ११ बजे हुने कम्पनीले जनाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको १० दशमलव ५२ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS