IME Life New

सिंगटी हाइड्रो इनर्जीले आईपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा मेगा क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणमा साधारण सेयर निष्काशन गर्ने भएको छ। सेयर निष्काशनको लागि सिंगटी हाइड्रोले मेगा क्यापिटल मार्केट्सलाई सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ । यी दुई संस्थाबीच सो सम्बन्धि सम्झौतामा भएको हो ।

उक्त सम्झौतामा हाइड्रोका तर्फबाट कार्यकारी संचालक गणेश कार्की र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

सम्झौताअनुसार सिंगटी हाइड्रो इनर्जीले कुल ४३ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने छ । जस मध्ये १४ लाख ५० हजार कित्ता आयोजना प्रभवित स्थानीयको लागि र बाँकि २९ लाख कित्ता सर्वसाधारणलाई निष्काशन हुने छ । शेयरको सार्वजनिक निष्काशन सम्वन्धि सम्पुर्ण कार्य बिक्रि प्रबन्धकको रुपमा मेगा क्यापीटलले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS