IME Life New

साहारा विकास बैंकमा रोजगारी खुल्यो, एसएलसी पासलाई पनि अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

साहारा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले डेपुटी जनरल म्यानेजरका लागि १ जना, असिस्टेन्ट म्यानेजरका लागि १ जना, असिस्टेन्ट पदका लागि ६ जना र म्यासेन्जरका लागि १ जना गरी ९ जना कर्मचारीको माग गरेको हो ।

बैंकले केन्द्रीय कार्यलय तथा विभिन्न शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जुलाई ९ सम्म आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS