IME Life New

सारा नेपालको आइपिओ निष्काशनका लागि एनआईसी एशिया क्यापिटलले परामर्श सेवा दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया क्यापिटलले सारा नेपाललाई आइपिओ निष्काशनका लागि परामर्श सेवा प्रदान गर्ने भएको छ । क्यापिटलले आइडिया टु आइपिओ सेवा अन्तर्गत सारा नेपाललाई यस्तो सेवा दिने भएको हो । सारा नेपाललाई संस्थागत परामर्श, शेयर रजिष्ट्रारको सेवा सहित निकट भविष्यमा आइपिओ जारी गर्ने चरणमा पुर्याउनेछ ।

सारा नेपालले डिपार्टमेन्टल स्टोर, जलविद्युत परियोजना, यातायात तथा पर्यटन, होटल व्यवसाय, कृषिजन्य उत्पादन तथा बिक्री वितरण, संचार, खाद्यवस्तुको उत्पादन तथा वितरण, स्वदेशी वस्तु तथा सेवाहरुको निर्यात गर्ने लगायतका कार्यहरु गर्ने मुख्य उद्देश्यले कार्य सञ्चालन गरिरहेको छ ।

Esewa
Crest

हाल साराले किराना पसलेहरुलाई प्रवर्द्धन गर्ने मुख्य लक्ष्यका साथ १०० भन्दा बढी सारा स्टोरको नामबाट किराना पसल संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS