IME Life New

सामुदायिक लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, एसएलसी पासलाई पनि अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पाँच पदका लागि ३८ जना कर्मचारी माग गरेको छ । नायब प्रबन्धक, उप प्रबन्धक, वरिष्ठ सामुदायिक विकास परिचालक, सामुदायिक विकास परिचालक र नायब सामुदायिक विकास परिचालक पदका लागि कर्मचारी माग गरेको लघुवित्तले जनाएको छ ।

नायब प्रबन्धक पदका लागि ४ जना, उप प्रबन्धक पदका लागि २ जना, वरिष्ठ सामुदायिक विकास परिचालक पदका लागि २ जना, सामुदायिक विकास परिचालक पदका लागि ५ जना र नायब सामुदायिक विकास परिचालक पदका लागि २५ जना कर्मचारी माग गरेको जनाएको छ ।

Esewa
Crest

ईच्छुक तथा योग्यता पुगेका उम्मेद्धवाले यो सूचना दोस्रो पटक प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन क्ने लघुवित्तले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS