IME Life New

सामान्य बढेको बजारमा यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । आज दसैँ अघिको अन्तिम कारोबार दिन शेयर बजार ४ दशलमव ८५ अंकले बढेर २,६६८ को विन्दुमा कायम भउको छ । आज १३० कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । अपर स्याङगे हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ९३ प्रतिशतका दरले कमाएका छन् । राप्ती हाइड्रोले ९ दशलमव ६५ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS