IME Life New

सामलिङ्ग पावरको पाँचौ वार्षिक साधारण सभा पुस २७ गते हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले पुस २७ गते, शुक्रबार, पाँचौ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा द ईन्ट्रान्स क्याफे, चाकुपाट, ललितपुरमा दिउँसो बिहान साढे १० बजे शुरु हुने कम्पनीले जनाएको छ।

सभाले कम्पनीको ‘क’ समूहका शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रंतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

Esewa
Crest

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्दैछ । यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS