IME Life New

सान्भि इनर्जीको साधारण सभा कार्तिक २३ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सान्भि इनर्जी लिमिटेडले आगामी कार्तिक २३ गते चौथो वार्षिक साधारण सभा गर्ने भएको छ । गत असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय लाजिम्पाटमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७९/ ८० को साधारण सभामा प्रस्तुत गरिने प्रतिवेदनउपर छलफल गरी पारित गर्ने तथा आव २०७९/ ८० को सञ्चित मुनाफाबाट करसहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने जनाएको छ ।

Esewa
Crest

सभाले कम्पनीको नियमावलीको संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । यसअघि नै उक्त कम्पनीले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिइसकेको ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS