IME Life New

सानिमा रिलायन्स लाइफको १.४३ करोड कित्ताको लइकन सकिँदै, कहिलेबाट खुल्छ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १ करोड ४३ लाख कित्ता शेयरको लइकन खुल्न लागेको छ। यही साउन २९ गतेबाट उक्त शेयरको लइकन अवधि सकिने भएको हो।

कम्पनीले आज एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको छ। साबिक सानिमा लाइफका संस्थापक र कर्मचारीसँग रहेको शेयर हाल लकइनमा रहेको छ।

Esewa
Crest

कम्पनीका संस्थापकसँग १ करोड ४० लाख कित्ता र कर्मचारीसँग ३ लाख कित्ता शेयर रहेको छ। लइकन खुलेपछि यी दुवै समूहको शेयर कारोबारमा आउनेछ।

कम्पनीको शेयर रजिस्ट्रार सानिमा क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS