IME Life New

सानिमा माई हाइड्रोपावरका सचिव रेग्मीको राजीनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडका सचिव जयन्तकुमार रेग्मीले दिएको राजीनामा स्वीकृत भएको छ । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजीनामा स्वीकृत गरेको हो

रिक्त कम्पनीको सचिव पदमा कम्पनीका सहायक प्रबन्धक (वित्त) कान्त श्रेष्ठलाई नयाँ कम्पनी सचिवको रूपमा नियुक्त गरेको छ। कम्पनीले उनलाई असोज ८ गतेदेखि लागु हुने गरी नियुक्त गरेको हो ।

Esewa
Crest
1727151589634 (1)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS