IME Life New

सानिमा बैंकले माग्यो ३ पदका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंक लिमिटेडले विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको छ । बैंकले इन्भाइरोमेन्ट एण्ड सोसियल रिक्स म्यानेजमेन्ट विभागमा अफिसरका लागि केही, इन्फरमेशन सेक्यूरिटीमा अफिसरका लागि केही र रिसर्च एण्ड डेभलपमेन्ट अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले असार १३ गते बैंकिङ समयभित्र आवेदन दिन सकिनेछ ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

33%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS