IME Life New

सानिमा बैंककाे खातावाल ग्राहकलाई १० लाख रूपैयाँ बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सानिमा बैंक लिमिटेडले दीर्घायु बचत खाता ग्राहककाे परिवारलाई  दुर्घटना बीमा दाबी वापत १० लाख रुपैयाँ भुक्तानी गरेकाे छ । बैंकका ग्राहक राजु लामा तामाङको दुर्घटनामा मुत्यु भएपछि दीर्घायू बचत खातामा निहित बीमा जाेखिम सुरक्षणकाे सुविधावापत उनकाे श्रीमती कल्पना लामा तामाङलाई बीमा दाबीकाे रकम हस्तान्तरण गरिएकाे बैंक व्यवस्थापनले जानकारी दिएकाे छ ।

बैंककाे खुद्रा निक्षेप व्यवस्थापन प्रमुख टंकमणि बराल र बिमा सेवा प्रदायक सिद्धार्थ इन्स्योरेन्सकाे प्रतिनिधि रामजी ढकालले संयुक्त रुपमा दाबी रकम हस्तान्तरण गरेका हुन्। बैंकका अनुसार राजु लामा तामाङले सानिमा बैंकको कागेश्वरी मनोहरा कार्यालयमा सानिमा दीर्घायु तलब बचत खाता खाेलेका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS