IME Life New
GBIME

सानिमा जिआईसी इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनश र नगद कति ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितनरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीको माघ २४ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ७ दशलमव ५ प्रतिशत बोनश शेयर र ० दशमलव३९४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने निर्णय गरेको हो ।

कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरण र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि लगानीकर्तामा वितरण हुने छ ।

Crest
1738843503129

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS