IME Life New

बीमा दाबी फरफारक गर्न आउन बीमितलाई सलिकोको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले भुक्तानी हुन बाँकी बीमा दाबी फरफारक गर्न आउन बीमितलाई आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘बीमितले लिएका बीमालेखअन्तर्गत क्षति भई २०८२ असोज मसान्तसम्म पनि दाबी भुक्तानी हुन नसकेका ग्राहकले यथाशीघ्र सम्पर्क गरी बीमा दाबी फरफारक गर्न सूचित गरिन्छ’, सूचनामा भनिएको छ, ‘त्यसका लागि आवश्यक कागजात सम्बन्धित सर्भेयर तथा कार्यालयमा बुझाई ३५ दिनभित्र आफ्नो दाबी फर्छ्यौट गराउन सकिन्छ।’

Esewa
Crest

निर्धारित मितिसम्म पनि कम्पनीको सम्पर्कमा नआई बस्ने ग्राहकको हकमा निजबाट कम्पनीमा पर्न आएको दाबी भुक्तानीसम्बन्धी प्रक्रिया अगाडि बढाउन कम्पनी असमर्थ हुने सूचनामा प्रस्ट पारिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS