IME Life New

सानिमा जनरलको बीमा सेवा ज्योति विकास बैंकबाट पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


सानिमा जनरल इन्स्योरेन्स लिमिटेड र ज्योति विकास बैंक लिमिटेड बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।

बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत सानिमा जनरल इन्स्योरेन्सको निर्जीवन बीमा योजनाहरु विक्री गर्ने र बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्था बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।

Esewa
Crest

सम्झौतामा इन्स्योरेन्स कम्पनीको तर्फबाट नायव महाप्रबन्धक सुबोधलाल श्रेष्ठ र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS