IME Life New

साधना लघुवित्तको आईपिओको शेयर डिम्याटमा  

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साधना लघुवित्तको आईपीओको शेयर डिम्याट खातामा देखिएको छ ।  SDLBSL कोडबाट साधना लघुवित्तको शेयर डिम्याटमा आएको हो ।

लघुवित्तको आइपीओमा ६६ हजार १ सय ५२ जनाले १० कित्ताका दरले शेयर हात पारेका थिए । आईपीओ पछि कम्पनीको चुक्ता पुँजी २१ करोड ७७ लाख ८० हजार लाख पुगेको छ । कम्पनीमा सस्थापक शेयरको हिस्सा ६७ दशमलव ५० प्रतिशत र साधारण शेयरको हिस्सा ३२ दशमलव ५० प्रतिशत पुगेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS