IME Life New

सात अंकले घट्यो नेप्से, झण्डै दुई अर्बको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको तेस्रो दिन नेपाल स्टकमा झण्डै दुई अर्बको कारोबार भएको छ । मंगलबार शेयर कारोबारको मूल्यमा ह्रास आउँदा नेप्से परिसूचक ७.२१ अंकले घटेर १५५३ कायम भएको छ । मंगलबार कूल १९२ वटा कम्पनीको शेयर कारोबार भई ७३ लाख पाँच हजार १११ कित्ता शेयर बिक्री भएको छ ।

मंगलबार जोशी हाईड्रोपावर, हिमालय उर्जा विकास कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै बृद्धि भएको छ भने सपोर्ट लघुवित्त वित्तीय संस्था र रिलायन्स फाईनान्स कम्पनीको शेयर मूल्य घटेको छ । मंगलबार जलविद्युत, म्युचुअल फण्ड, र उत्पादनमूलक क्षेत्र बाहेकका कारोबार सूचक घटेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS