IME Life New

साताको अन्तिम दिन आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको मूल्य बढेको बढेको छ । आज सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात् बिहीवारको तुलनामा दुई सय रुपैयाँले बढेको हो । आज शुक्रवार छापावाला सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । हिजो बिहीवार तेजाबी सुनको मुल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

त्यस्तै, आज शुक्रवार चाँदीको मूल्य भने घटेको छ । बिहीवार प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ५ रुपैयाँले घटेर १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS