IME Life New

साढे पाँच अर्ब मुद्दति निक्षेपमा राख्न नागरिक लगानी कोषद्वारा बोलपत्र आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोषले ५ अर्ब ५४ करोड रुपैयाँ वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। कोषले तीन महिने अवधिको लागि उक्त रकम वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा राख्न लागेको हो।

कोषले निक्षेप लिन चाहाने क’ वर्गका वाणिज्य बैंकहरुलाई आफुले लिन चाहेको रकम, निक्षेपमा प्रदान गर्ने ब्याजदर र ब्याज भुक्तान गर्ने अवधि समेत उल्लेख गरी आवेदन पेश गर्न भनेको छ। मुद्दती निक्षेप लिन चाहाने वाणिज्य बैंकहरुले साउन ९ गते दिउँसो १२ बजेभित्र सिलबन्दी आवेदन गर्न सक्ने कोषले बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS