IME Life New

साझा बसमा बीमा प्राधिकरणले टाँस्यो बीमा सन्देश उल्लेख भएका स्टिकर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी सन्देशहरूलाई सार्वजनिक रूपमा व्यापक रूपले प्रचार गर्ने उद्देश्यले साझा यातायातका बसहरूमा बीमा सन्देश उल्लेख भएका स्टिकरहरू टाँस्न शुरू गरेको छ ।

त्यस क्रममा, आज ललिपुरको पुल्चोकस्थित साझा यातायातको कार्यालयमा काठमाडौं उपत्यकाका विभिन्न रूटमा संचालित साझा यातायातका बसहरूमा बीमा सम्बन्धी सन्देशहरू रहेका स्टिकरहरू टाँसिएका छन् ।

Esewa
Crest

बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमलाई प्रभावकारीरूपले अगाडि बढाउँदै जाने क्रममा साझा यातायातका बसहरूमा बीमा सन्देशहरू उल्लेखित स्टिकरहरू टाँस्ने कार्य शुरू गरिएको नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS