IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरमा सुपरभाइजरदेखि सिनियर अफिसरका लागि र क्रेडिट रिभ्युवरका लागि असिस्टेन्ट र अफिसरका लागि कर्मचारी माग गरेको हो । बैंकका अनुसार सो पदहरुमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

बैंकले आफ्नो विभिन्न शाखा कायाृलयका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेकाले भदौ १८ गतेसम्म आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

11%
happy

खुसी

33%
sad

दु :खी

44%
amazed

अचम्मित

0%
excited

उत्साहित

11%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS