IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले डेपुटी म्यानेजर पदका लागि १ जना कर्मचारी माग गरेको छ । बैंकले अनुभवि, स्किलफुल र नेतृत्व गर्नेसक्ने उम्मेदवारलाई बढी प्राथमिकता दिने जनाएको छ । उक्त पदमा आवेदन दिनको लागि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।

बैंकले आफ्नो केन्द्रीय कार्यालयका लागि कर्मचारी माग गरेको जनाएको छ । ईच्छुक उम्मेदवार बैशाख १७ गतेसम्म बैंकको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

8%
sad

दु :खी

25%
amazed

अचम्मित

17%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS