IME Life New

सर्वोत्तम सिमेन्टको आईपीओ डिम्याटमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुक बिल्डिङ्ग विधिबाट आईपीओ निष्कासन गरेको पहिलो कम्पनी सर्वोत्तम सिमेन्टको आईपीओ  डिम्याट खातामा देखिएको छ। प्रति कित्ता ३६० रुपैयाँ ९० पैसामा सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको कम्पनीको शेयर मेरो शेयरमा देखिएको हो ।

कम्पनीले सर्वसाधारणलाई फागुन १३ गतेदेखि  १६ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणलाई २७ लाख ७६ हजार ७६ कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।

Esewa
Crest

यस कम्पनीको आईपीओमा भाग्यमानी लगानीकर्तालाई न्यूनतम ५० कित्ता शेयर पाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

38%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

13%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS