IME Life New

सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक, आठ हजार आठ सय ४८.८६ मिटर नयाँ उचाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल र चीन सरकारले संयुक्त रुपमा आज विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाई सार्वजनिक गरेका छन् । नेपाल र चीनले डिजिटल माध्यममार्फत दुवै देशका उच्च स्तरीय अधिकारीहरुको सहभागितामा नयाँ उचाई सार्वजनिक गरिएको हो ।

नेपालले गत वर्ष सगरमाथाको उचाई मापत गरेको थियो । नयाँ मापन अनुसार सगरमाथाको उचाई आठ हजार आठ सय ४८.८६ मिटर कायम भएको छ ।

Esewa
Crest

नेपाल र चीनले संयुक्त रुपमा आयोजित कार्यक्रममा सगरमाथाको चोमोलुङ्लाको रुपमा समेत स्वीकार गरिएको छ । संयुक्त कार्यक्रममार्फत परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले सगरमाथाको नयाँ उचाई घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS