IME Life New

सरकार र बिप्लब समुह विच तीन बुँदे सहमति, विप्लब माथीको राजनीतिक प्रतिवन्ध हट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समुहकाबीच तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ। उक्त सहमतिमा नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पुर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पुर्ण राजनितिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिष्ट पार्टी माथिको प्रतिवन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायतका विषयमा सहमति भएको छ।

सहमतिको विस्तृत विवरण यहि फागुन २१ गते दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने भएको छ। उक्त समारोहलाई नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट विप्लवले सम्बोधन गर्ने छन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS