IME Life New

समृद्धि फाइनान्सले माग्यो कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले बिजनेश अफिसरका अफिसर र सुपरभाइजरका लागि २ जना, क्रेडिट सुपरभाइजरका लागि १ जना र ट्रेनी असिस्टेन्टका लागि ३ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले पुतलीसडक काठमाडौं, इटहरी, नारायणगढ, बुटवल र पोखरा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले साउन १४ गते बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS