IME Life New

समृद्धि फाइनान्समा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले बजार प्रतिनिधिका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । कम्पनीले पोखरा, चितवन, हेटौंडा र बुटवलको लागि केहि बजार प्रतिनिधि माग गरेको जनाएको छ ।

Esewa
Crest

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असार २७ गतेसम्म कम्पनीकोे ठेगानामा बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS