IME Life New

समृद्धि फाइनान्समा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्सले विभिन्न पदका लागि कर्मचारीको मागेको छ । कम्पनीले हेटौँडाका लागि एक जना शाखा प्रबन्धक मागेको छ भने हेटौँडा, काठमाडौँ र बुटवलका लागि ११ जना गरी तीन जना सहायक शाखा प्रबन्धक मागेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले मेनेजमेन्ट वा अर्थशास्त्रमा स्नातक उतीर्ण र बैंक तथा वित्तीय संस्थामा दुई वर्ष काम गरेको अनुभव हुनुपर्ने फाइनान्सले जनाएको छ ।

Esewa
Crest

आवेदन दिने म्याद मंसिर ८ गतेसम्म रहेको समेत कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS