IME Life New

समावेशी बीमा र ग्राहक केन्द्रित बीमालेख सम्बन्धि कार्यशाला हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्र संघीय विकास नियोग(युएनडिपि)को सहयोगमा इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले समावेशी बीमा र ग्राहक केन्द्रित बीमालेख सम्बन्धी पाँच दिने कार्यशालाको आयोजना गर्ने भएको छ।

बीमा उद्योगमा समावेशिताको पहिचान गर्ने र यसको महत्व, ग्राहक केन्द्रित बीमा योजना निर्माणका सिद्धान्त, ग्राहकको बीमा आवश्यक्ता पहिचानका लागि बजार अनुसन्धान विधिको सम्बन्धमा छलफल हुनेछ। कार्यशालामा तीन दिनसम्म बीमाका अनुभवीहरूबीच अनुभव आदान प्रदान सम्बन्धी शत्र सञ्चालन हुनेछ। यसैगरी दुई दिन एघारजना राष्ट्रिय प्रशिक्षकका लागि मास्टर ट्रेनरबाट सुपरिवेक्षण गरिनेछ।

Esewa
Crest

कार्यक्रम डिसेम्बर १६ देखि २० तारेख(पुस १ देखि ५ गते)सम्मआयोजना हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS