IME Life New

समाज लघुवित्तले माग्यो ३ पदका लागि कर्मचारी, दरखास्त दिन तीन दिन बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले तीन पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले वरिष्ठ सहायक शाखा प्रबन्धकका लागि केही, सहायक शाखा प्रबन्धकका लागि केही र कनिष्ठ सहायक प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात मंसिर २१ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS