IME Life New

सबै स्थानीय तहमा कृषि र पशु प्राविधिक राखिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले सबै स्थानीय तहमा कृषि प्राविधिक र पशु विज्ञ राख्ने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था यस्तो बताएका हुन् ।

यसका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। यसक साथै सरकारले कृषिको क्षेत्रमा सरकारले बाली बीमामा बाली उत्पादन पछि तिर्ने व्यवस्था मिलाउने भएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS