IME Life New

सबै उपसूचकमा हरीयाली छाउदा सर्वाधिक कारोबार भएका १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको तेस्रो कारोबारको दिन नेप्से ४० दशमलव ४० अंकले बढेर २४३२ दशमलव १४ को विन्दुमा कायम भएको छ । आज सबै क्षेत्रको उपसूचक हरीयाली छाएको छ।

आज २ सय १२ सय वटा कम्पनीको ८६ लाख २६ हजार ६ सय ६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै निफ्राको २० करोड ४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफकोे १८ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यस्तै, हाईड्रोइलेक्टिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, अपर तामाकोशी, नेपाल टेलिकम, नबिल बैंक, प्रभु बैंकको प्रमोटर शेयर, नेपाल बंगलादेश बैंक, नेको इन्स्योरेन्स र ग्लोबल आइएमई बैंकले सर्वाधिक कारोबार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS