IME Life New

सबै उपसूचकमा हरियाली छाउदा सर्वाधिक कारोबार भएका १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक ६३ अंकले बढ्दा सबै उपसूचकमा हरियाली छाएको छ । आज सबैभन्दा धेरै नेपाल बङलादेश बैंकको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३९ करोड ९१ लाख रुपैयाँको शेयर करोबार भएको छ । आज कम्पनीको शेयर मुल्य १ दशमलव ७२ प्रतिशतले बढेर ३ सय ५५ रुपैयाँ शेयर मुल्य कायम भएको छ ।

त्यस्तै, आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३१ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ६ दशमलव ४२ प्रतिशतले बढेको छ । निफ्रको २१ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ३ रुपैयाँले बढेर ५ सय २८ रुपैयाँ शेयर मुल्य कायम भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS