IME Life New

सपोर्ट लघुवित्तमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै सुपरभाइजर, बरिष्ठ सहायक, सहायकका लागि केही, कनिष्ठ सहायक, प्रशिक्षार्थी, तालिमे करार तथा परीक्षणकाल पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि कम्तीमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर, इमेल, इन्टरनेट सम्बन्धी तालिम प्राप्त गरेको हुनुपर्ने संस्थाले जनाइएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले फागुन १८ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS