काठमाडौं । नेप्सेमा सपोर्ट लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । आज लघुवित्तको ११ प्रतिशत बोनश बापतको ९४ हजार ३ सय ८० कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीले आफ्नो वार्षिक साधारण सभाबाट पारित भएको उक्त बोनश शेयर सूचिकृत गराएको हो ।
सपोर्ट लघुवित्तको बोनश शेयर सूचिकृत

















