IME Life New

सन नेपाल लाइफको आईपीओ डिम्याटमा, एसएनएलआई संकेतबाट कारोबार हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओको शेयर डिम्याटमा आएको छ । एसएनएलआई (SNLI) संकेतबाट कम्पनीको शेयर मेरो शेयरमा देखिएको हो ।

कम्पनीले साउन ३२ देखि भदौ ४ गतेसम्म सर्वसाधारणमा आईपीओ निस्कासन गरेको थियो । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो ।

Esewa
Crest

नेप्सेमा सुचीकृत भए पश्चात् कम्पनीको शेयर दोश्रो बजारमा कारोबारमा आउने छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

15%
sad

दु :खी

11%
amazed

अचम्मित

22%
excited

उत्साहित

19%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS