IME Life New

सडक बत्तीको बक्यौता महसुल बुझाउन स्थानीय तहलाई किस्ताबन्दी सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सडक बत्तीको बक्यौता महसुल बुझाउन स्थानीय तहले किस्ताबन्दी सुविधा पाउने भएका छन्।

नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै यसबारेमा जानकारी गराएको हो। प्राधिकरणले सडक बत्ती जडान गरी विद्युत् उपभोग गरेका स्थानीय तहहरुले तिर्नुपर्ने थप दस्तुरसहितको बक्यौता विद्युत् महसुल बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन पाउने व्यवस्था गरेको छ।

Esewa
Crest

सम्बन्धित स्थानीय तहले ४५ दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी किस्ताबन्दीका लागि आवेदन दिन प्राधिकरणले आग्रह गरेको छ । आवेदन दिएका स्थानीय तहले उक्त किस्ताबन्दी सुविधा उपभोग गर्न पाउने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS