IME Life New

सडक दुर्घटनामा युनियन लाइफका दुई कर्मचारीको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चितवनको भरतपुरमा कार र ट्रक ठोक्किदा युनियन लाइफ इन्स्योरेन्स कम्पनीका दुई जना कर्मचारीको दुर्घटना स्थलमै मृत्यु भएको छ । भरतपुर महानगरपालिकाको दासढुंगामा भएको दुर्घटनामा युनियन लाइफको  दुई जना ब्रान्च म्यानेजरको मृत्यु भएको हो ।

दुईटनामा कारमा सवार गरिरहेका स्याम्घा नगरपालिका ४ बस्ने २८ वर्षका धर्मराज गौली र कास्की लेखनाथ नगरपालिका बस्ने ३१ वर्षका रामकृष्ण भुजेलको मृत्यु भएको हो ।

Esewa
Crest

दासढुंगामा हिजो दिउँसो साढे ४ बजे नारायणगढबाट मुग्लिन जाँदै गरेको ना ६ ख ७३७१ नम्बरको ट्रकले मुग्लिनबाट आइरहेको बा २१ च ६८५९ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी घाइते भएका अन्य व्यक्तिको उपचार भइरहेको  छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS