IME Life New

सकडबत्तीको लाइन नकाट्न विद्युत प्राधिकरणसँग धरान उपमहानगरको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धरान उपमहानगरपालिकाले सडकबत्तीको लाइन नकाट्न नेपाल विद्युत प्राधिकरणसँग आग्रह गरेको छ।

धरान उपमहानगरले आज प्राधिकरणको धरान शाखामा पत्र पठाउँदै यस्तो आग्रह गरेको हो। सडकबत्तीको बक्यौता नतिरेपछि प्राधिकरणले लाइन काटिदिएको थियो।

Esewa
Crest

लाइन काटिदिएका इलाकाहरुमा आपराधिक मानसिकता भएका व्यक्तिहरुबाट चोरी, डकैती, लुटपाटजन्य गतिविधि बढ्नुका साथै सवारी दुर्घटनाका समेत हुने भएकोले आपराधिक क्रियाकलापलाई मध्यनजर गर्दै सडकबत्तीको लाइन नकाट्न धरान उपमहानगले आग्रह गरेको छ।

सडकबत्तीको बक्यौता रकम तिर्नका लागि सम्बन्धित मन्त्रालयलगायतका निकायहरुसँग समन्वय र सहकार्य भइरहेको पनि धरान उपमहानगरले प्रस्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS