IME Life New

संस्थापक शेयर अभौतिकीकरण गर्न माण्डू हाइड्रोपावरको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माण्डू हाइड्रोपावरले संस्थापक शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । कम्पनीको शेयर सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा दर्ता तथा नेप्सेमा सूचिकरणको प्रक्रियामा रहेको हुँदा सबै संस्थापक शेयरधनीहरुले शेयर अभौतिकीकरण गर्न आग्रह गरेको हो । शेयर अभौतिकीकरण गर्दा कम्पनीले भौतिक रुपमा जारी गरेको संस्थापक शेयर तथा सोको हकप्रद प्रमाणपत्र साथै आफ्नो हितग्राही खाता खोलेको प्रमाणपत्रको प्रतिलिपी सहित कम्पनीको वेवसाइटमा उपलब्ध गराइएको फारम भरी सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको कार्यालयमा बुझाउनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS