IME Life New

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश २०७७ जारी गरेकी छन् ।

मन्त्रिपरिषदको मंगलवारको बैठकले सो अध्यादेश पारित गरि राष्ट्रपति समक्ष स्वीकृतिका लागि पठाएको थियो ।

Esewa
Crest

अध्यादेशले संवैधानिक परिषदको बैठकमा गणपूरक संख्या र निर्णय संशोधन गरेको छ । अब सभामुख अग्नि सापकोटाको अनुपस्थितिमा पनि सैवैधानिक परिषदले नियुक्ति गर्न सक्छ । आज साँझ बस्ने परिषद बैठकले अख्तियारमा प्रमुख आयुक्त देखि आयुक्तको नियुक्ति गर्दैछ । निर्वाचन आयोगसहित संवैधानिक निकायमा रिक्त ४५ सदस्यमध्ये केहीमा नियुक्तिको टुंगो लाग्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS