IME Life New

श्री रघुपति जुट मिल्सको २४औं वार्षिक साधारण सभा बैशाख २३ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्री रघुपति जुट मिल्सको २४औं वार्षिक साधारण सभा बैशाख २३ गते हुने भएको छ । सभा सावित्री इन्टरनेशनल (बिग होटल) को सभाकक्ष रोडशेष, विराटनगरमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभाको प्रस्तावमा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक तोक्ने र विविध विषयमा छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS