IME Life New

श्रम स्वीकृतिका लागि अनलाइन टोकन नलिई कार्यालयमा नआउन वैदेशिक रोजगार विभागको अनुरोध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगार विभागले टोकन नलिई श्रम स्वीकृतिका लागि विभागको कार्यालयमा नधाउन सर्वसाधारणसँग अनुरोध गरेको छ। विभागले श्रम स्वीकृति सम्बन्धी सम्पूर्ण सेवा अनलाइन माध्यमबाट नै उपलब्ध गराइएको उल्लेख गर्दै श्रम स्वीकृतिका लागि अनलाइनमार्फत् टोकन लिएर मात्र विभागको कार्यालयमा उपस्थित हुन अनुरोध गरेको हो ।

विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै वैदेशिक रोजगारीमा जानु अघि श्रम स्वीकृति अनिवार्य भएकाले विभागको अनलाइन पोर्टलमार्फत् घरै बसेर टोकन लिन र तोकिएको समयमा मात्र कार्यालयमा उपस्थित हुन अनुरोध गरेको हो । विभागले भनेको छ, टोकन नलिई विभाग परिसरमा समय बिताएकै भरमा श्रम स्वीकृति पाइन्न ।

Esewa
Crest

विभागले श्रम स्वीकृति हात पार्नु अघि विदेश जाने हवाई टिकट समेत खरिद नगर्न सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS