IME Life New

शेयर ब्रोकरका दुई संगठन एक हुँदै, एमओयूमा हस्ताक्षर आज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारका दुई ब्रोकर संगठन एक हुने भएका छन्।

पुराना ब्रोकरका संगठन स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल र नयाँ ब्रोकरका संगठन धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाल आपसमा मर्ज हुन लागेका हुन्। मर्जर सम्झौतापत्र (एमओयू)मा दुवै संगठनले आज हस्ताक्षर गर्दैछन्।

Esewa
Crest

सम्झौता हस्ताक्षर कार्यक्रम नक्सालस्थित होलिडे इन एक्सप्रेसमा साँझ ५ः१५ बजे राखिएको छ। सम्झौतापत्रमा स्टक ब्रोकर्सका अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्सका अध्यक्ष सागर ढकालले हस्ताक्षर गर्नेछन्।

हाल ९० वटा ब्रोकर कम्पनी छन्। तीमध्ये पुराना ५० वटा कम्पनी स्टक ब्रोकर्समा र ४० वटा धितोपत्र ब्रोकर्समा आबद्ध छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS