IME Life New

शेयर बजार ११४ अंकले घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ११४ दशमलव ०२ अंकले घटेर २,६९८ दशमलव २५ को विन्दुमा कायम भएको छ । आज ४ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १८१ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै फाइनान्स उपसूचक घटेको छ । फाइनान्स उपसूचक ८ दशमलव ५६ प्रतिशतले घटेको छ ।

मनकाामना स्मार्ट लघुवित्तका लगानीकर्ताले कमाएका छन् । लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । डिप्रोक्स लघुवित्तका लगानीकर्ताले २ दशमलव ०४ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी लघुवित्तका लगानीकर्ताले १ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

त्यस्तै, आज ३२ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज गुडविल फाइनान्स कम्पनीका लगानीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । पोखरा फाइनान्स कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS