IME Life New

शेयर बजार दोहोरो अंकले घट्दा ८ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घट्दा खानिखोला हाइड्रोपावर कम्पनी र जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । महिला लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, समता घरेलु लघुवित्तका लगानीकर्ताले ९ दशमलव ढ२ प्रतिशतका दरले कमाएका छन् । रुरु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९१ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS